Xavier's English School

तमु ल्होसार – पठन-पाठन बन्द रहने – विद्यालय प्रशासन खुला

आदरणीय अभिभावकज्यु,आज मिति २०८२ पौष १५ गते मंगलबार गुरुङ समुदायको नयाँ बर्ष “तमु ल्होसार” को उपलक्ष्यमा विद्यालयको पठन-पाठन बन्द रहने जानकारी गराइन्छ तर आसन्न तेस्रो त्रैमासिक परीक्षालाई मध्यनजर गर्दै विद्यालय प्रशासन भने बिहान १० बजेदेखि दिउसो ४ बजे सम्म खुला रहने छ।

धन्यवाद।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top